वि.सं.२०७७ साल चैत्र ०४ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–चतुर्थी,३८ घडी ३८ पला, बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– अश्विनी,० घडी १४ पला,बिहान ०६ बजेर १९ मिनेट उप्रान्त…