मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, ४ चैत । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति बा ५ ख १८२ नम्बरको मिनि ट्रकको ठक्करबाट प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकलका चालक काठमाण्डौ घर भइ अहिले चाँगुनारायणमा बस्ने २७ वर्षका सुरज कुइंकेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेलुका साढे…