जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुली, ३ चैत । सिन्धुलमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज दिउँसो पौने ४ बजे कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा कमलामाइ नगरपालिका…