वि.सं.२०७७ साल फाल्गुण १९ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुण कृष्णपक्ष । तिथि–चतुर्थी,०० घडी ४८ पला, बिहान ०६ बजेर ४८ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– चित्रा,०१ घडी ५१ पला,बिहान ०७ बजेर १३ मिनेट उप्रान्त…