काठमाडौँ, ११ फागुन । आफ्नै दुई वर्षीय भतिजलाई अपहरण गर्ने काकासहित दुई जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरेको हो । गत माघ २० गते सिरहाको सिरहा नगरपालिका वडा…