वि.सं. २०७७ साल फाल्गुन १३ गते । बिहीबार । इस्वी सन् २०२१ फेब्रुअरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–त्रयोदशी, २३ घडी १३ पला, दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– तिष्य, १३ घडी ४१ पला, मध्यान्ह १२…