टोखामा विद्यार्थीद्वारा रक्तदान

काठमाडौँ, १८ माघ । कोभिड–१९ को महामारीमा रगतको अभाव भइरहेका बेला टोखा नगरपालिका स्वास्थ्य शाखा, बसुन्धरास्थित साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शनिबार स्वास्थ्य परीक्षणका साथै रक्तदान आयोजना गरिएको छ । रगतको अभाव कम गर्न र रचनात्मक सामाजिक सेवामा विद्यार्थीलाई प्रेरित गर्न कार्यक्रम गरिएको रिसर्च सेन्टरका अध्यक्ष एवं साउथवेस्टन स्टेट कजेलका सहायक प्रिन्सिपल…