काठमाडौँ, १ फागुन । काठमाडौँका यी ठाउँमा आज बिजुली जाने भएकाे छ । विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रका अन्सुअर साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने भएको हो । यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ । यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा,…