काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियस

काठमाडौँ, २१ माघ । काठमाडौँको आज विहानको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौँको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईमा बाक्लो हुस्सुु लागेको छ । पूर्वी तराईमा लागेको हुस्सु साँझसम्म रहने तर पश्चिम तराईमा अपरान्ह्पछि हट्दै जानेछ । त्यस्तै…