काठमाडौँ, १९ माघ । कोरोना विरुद्धको खोप अभियानको छैटौं दिन आजसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५…