१५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी: एक जना पक्राउ

काठमाडौँ, ४ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गरेको आरोपमा एक ५० वर्षीय एक पुरुसलाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका ९ घर भएका ५० वर्षीय सन्तबीर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी…