वि.सं. २०७७ साल माघ ०१ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा, ०६ घडी १२ पला, बिहान ०९ बजेर २७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण, ५८ घडी ११ पला । योग–बज्र, ४१…