आजको राशिफल

वि.सं.२०७७ साल पौष ०३ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्थी,२६ घडी २० पला,बेलुकी ०५ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र–श्रवण,३९ घडी १२ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त धनिष्ठा ।…