विसं. २०७७ साल मंसिर २८ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्दशी, ४३ घडी ३८ पला, रातको १२ बजेर १४ मिनेट उप्रान्त औंशी । नक्षत्र– अनुराधा, ४७ घडी ४५ पला, रातको ०१…