काठमाडौँ, २ पौष । नेपाल टेलिकमले एफटीटीएच जाडोमा न्यानो अफर ल्याएको छ । नेपाल टेलिकमले एफटीटीएच सेवाका २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा अफर स्वरुप उपलब्ध गराएको हो । योजनाअनुसार एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको…