आजको राशिफल

मेष: आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । बृष: मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्‍याएर  निर्णय लिनु राम्रो होला । दाम्पत्य जीवनमा निराशा छाउला । अध्यनअध्यापन मध्यम रहनेछ । आर्थिक अवस्था सुधारोन्मुख हुनेछ । मिथुन:…