काठमाडौँ, २५ मंसिर । आज देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेका कारण मौसम बदली भएको हो । त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य…