एकै दिन १११ जना फरार प्रतिवादी पक्राउ

स्याङ्जा, २० कार्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो । २०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका…