जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी, २१ मंसिर । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-७ पिउसिया भिरमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । गएराति जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको जीप दुर्घटना हुदा बोगटन फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्जुा त्रिपाठी, उनकी सासु करिब…