आजको मौसम

काठमाडौँ, १८ मंसिर । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो  लुम्बिनी, गण्डकी,…