बुटवल, १६ असोज । भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो । लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको…