ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

पाल्पा, १० मंसिर । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गत राति जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नम्वर-६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खस्ता एक जनाको घटनास्थल…