पोखरा, १८ कार्तिक । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे मृत्यु भएको हो ।पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार केन्द्रमा गए राती उनको मृत्यु भएको अस्पतलाका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । गत कात्तिक १४ गते उनमा कोरोना पुष्टि भएको…