आज सार्वजनिक बिदा

काठमाडौँ, २ मंसिर । सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो । नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । सरकारले भाइटीका ९किजापूजा०का लागि सार्वजनिक बिदा दिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व…