बास्कोटाको आरोपःपार्टी एकता जीवन्त राख्ने सम्पूर्ण आधारहरु समाप्त

काठमाडौ,२९ कार्तिक । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता जीवन्त राख्ने सम्पूर्ण आधारहरु समाप्त पार्नुभएको आरोप लगाउनुभएको छ । पार्टीभित्र आफ्नै सरकारको प्रतिपक्षी दलको रुपमा काम गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अप्रमाणीत कुराहरु आरोप लगाई जनतामा समत भ्रम छर्ने कार्य गरेको…