ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनाइ बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गर्ने प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो । ३ हजार ६ सय ५० वटा चल्ला…