एउटै जिल्लामा कोरोना सङ्क्रमणबाट ६३ जनाको मृत्यु

नेपालगन्ज, २२ कार्तिक । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जनाको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित…