छुरा प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ, १४ कार्तिक । काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गम्भीर घाइते भएका उनको चिरायु अस्पतालमा उपचारको क्रममा…