भक्तपुर १५ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा रगतको अभावलाई मध्यनजर गर्दै प्रोटेक्शन ग्रुप भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिका वडा नं ३ बंशगोपाल चोकस्थित भौतिक दुरि कायम गरि आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एव चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोभिड १९ को महामारीमा प्रोटेक्शन…