आजको मौसम

काठमाडौँ, १६ असोज । आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५…