थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

भरतपुर, १७ असोज । चितवनमा शुक्रबार थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो । यस्तै शुक्रबार नै भरतपुर अस्पतालमा…