१३ जुवाडे पक्राउ

दाङ, ११ असोज । दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङका अनुसार गोप्य सूचनाको आधारमा तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ मा रहेकाे भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा दाङको तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ का…