एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने पक्राउ

काठमाडौँ, ८ असोज । ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूली आमा फुटी भोटे, ठूलो बुवाको छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई बुधबार मध्यराति हतियार प्रहार गरेका थिए। बिहीबार दिउँसो याम्फुदिनको…