विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ, ७ असोज । रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ । भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । अझै वर्षा जारी रहेकाले साना नदीहरूमा…