काठमाडौँ, १ असोज । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ । हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित मन्त्रालयका अनुसार आज…