चितवन, २८ भदौ । चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार राति सार्वजनिक गरिएको विवरणअनुसार भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । ल्यावकी प्रमुख डा।नीतु अधिकारीका अनुसार भरतपुर अस्पतालको ल्यावमा गरिएको…