काठमाडौँ, ९ साउन । कैलालीमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरीलाई पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले दुवैको…