काठमाडौँ, ६ असार । भक्तपुर जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । समुद्र सतहबाट १ हजार ३९९ मिटर उचाइमा रहेको मध्यपुर थिमी मनोहाराफाँटमा नयाँ प्रजातिको चरा फेला परेको हो । नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीका अनुसार नयाँ प्रजातिको चरालाई ‘साइबेरियाली राजपुत्रिका’ (Siberian Sand Plover) नाम दिइएको छ । यससँगै नेपालमा चरा…