विराटनगर, १६ साउन । मोरङको बुढीगंगा गाँउपालिकामा लागूऔषध कारोबार भईरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीलाई आक्रमण गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । बिहीबार राति करिब ९ बजे बुढीगंगा गाँउपालिका वडा नं. १ करैया वस्तिमा सादा पोशाकमा गएका प्रहरीलाई करिब १ सय ५० जना स्थानीयले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरीलाई आक्रमण…