ताप्लेजुङ, १७ भदौ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्य भएको जनाएको छ । त्यस्तै चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित…