काठमाडौँ, ९ भदौ । आज देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने केही ठाउँमा हल्का पानी पनि परिरहेको छ । बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने साथै दिउँसोपछि भने फेरि बादल लागेर…