चितवन, ६ भदौ । चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ७, १० र ११ का १६ जनामा कोरोना पुष्टि भएको छ । ती…