काठमाडौँ, २२ साउन । थप ३६० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २१ हजार ७सय ५० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४/२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरीमा १९, इलाममा…