काठमाडौँ, २० साउन । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ । सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ । वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ…