काठमाडौँ, २१ साउन । आज अपराह्न साढे चार बजेतिर काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार राती ११.४० बजे पनि भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार…