वीरगञ्ज, २० साउन । वीरगञ्जमा पछिलो २४ घण्टामा पर्सामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा नेपाली सेना, डाक्टर, थुनुवा र पत्रकारसमेत रहेका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु बालकदेखि युवाअवस्था सम्मका रहेको नारायणी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमितहरु वीरगञ्जस्थित चण्डीप्रसाद गणमा कार्यरत नेपाली…