आज कहाँ कति थपिए संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १६ साउन । नेपाल आज थप २२४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । काठमाडौँका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै…