आजको मौसम

काठमाडौँ, १८ साउन । मनसुन चलिरहेकाले आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन आग्रह गरेको छ । पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको…