काठमाडौँबाट लुडो र तास खेल्ने १५ जना पक्राउ

काठमाडौँ, ११ साउन ।  काठमाडौँका दुई स्थानबाट २ लाख ६ हजार ४ सय ५० रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्ती बस्‍ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जनालाई १ लाख १९ हजार ४ सय रुपैयाँ प्रहरीले पक्राउ गरेको हो । यस्तै महानगरीय…