मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

दाङ, १ असार । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतबार बेलुका ८ बजेर २० मिनेट जाँदा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ३ प ४७९५ नम्वरको मोटरसाइकलले पैदलयात्री योगीलाई ठक्कर दिदा बबई गाउँपालिका वडा नं.६ का ३७ वर्षीय मोटरसाइकल चालक खिमबहादुर वलीको मृत्यु भएको हो । दुर्घटनामा…